घरको वरिपरि ठुलो ठुलो रुखहरु किन राख्नु हुदैन ?

हाम्रो घर मा crack आउनुको एउटा मुख्य कारण घरको वरिपरि भएको रुखले गर्दा पनि हुने गर्छ| रुख को जरा घर को foundation मा पुग्न गइ जमिनमा भएको सबै moisture absorb गर्दिन्छ र यदि माटो shrinkable ( मलिलो माटो ) रैछ भने माटो खुम्चिन गइ foundation settle हुन्छ जसले गर्दा घरमा crack हरु आउछ | तर घर बनाएको धर्रै वर्ष हुदा नि त्यस्तो केहि समस्या दखिएको छैन भने रुख नकाट्दा राम्रो हुन्छ किन भने रुख कट्दा रुख ले पनि absorb गरेर माटो खुम्चिएर बसेको हुन्छ र जब हामी ले त्यस रुखलाई काट्छौ तेस्को जरा ल पनि पैला को जत्ति absorb गर्दैन र पानि जत्ति सबै माटो ले लिन गइ माटो फुलिनछ र घर को opposite मा upthrust लाग्न गइ घरमा crack ल्याऊछ त्यसैल घर बनाउनु आगाडी नै site clear गर्नु पर्छ | कुनै रुख छन् भने सबै रुख लाई जरै बाट निकालेर फाल्नु पर्छ |
घर
बनि
सके
पछि
पनि
छतमा
काैशी
खेति
गर्दा
direct slab मा
गर्नु
हुदैन
त्यसरी
d
irect slab मा खेति गर्दा बोटबिरुवा को जरा ले chemical पैदा गरि slab लाई crack गराउछ र seepage को समस्या लाई पनि निम्ताउछ | कौसी खेति गर्दा बोटबिरुवा राख्ने ठाउँ लाई slab भन्दा हल्का माथि पारेर राख्नु पर्छ र त्यस ठाउँ को तलको surface लाई waterproofing गराउदा अझ राम्रो हुन्छ । ताकी पछि बोटबिरुवा मा पानि हाल्दा पोखिएको पनि ले पछि कुनै समस्या नल्यावस् |