how to keep your home cool

नेपाल को अधिकांस तराई र मध्य पहाडी भाग मा गर्मि को समय मा अत्द्यधिक गर्मि हुन्छ र घर हरु निकै तात्ने गर्छ मुख्यत ढलान को घर | ढलान को घर लाई सुर्य को तापक्रम बाट बचाउन निम्न तरिका अपनाऊन सकिन्छ |
कौसी खेति वा बगैचा
कौसी खेति गर्येउ भने कौसीमा आउने सुर्य को तापक्रम सबै बोटबिरुवा र माटो ले लिन्छ र ढलान तात्न दिदैन तर कौसी खेति गर्नु अगाडी कौसी लाई waterproof चाही अनिवार्य गर्नु पर्छ ताकी पछि भित्ता र स्ल्याब को जोडान वा स्ल्याब को बीच बाट पनि रसाउने समस्याले घर लाई नाबिगरोस वा केहि उचाइमा राखेर मात्र कौसी खेति गर्नु पर्छ | कौसी खेति को सटटो कौसीमा गार्डेन ( बगैचा ) बनाउन पनि सकिन्छ |
सेतो पेन्ट लगाउने
सेतो रंग ले हिट reflect गर्ने भएकोले कौसी मा सेतो रंग वा बजार मा पाइने अन्य सेतो वाटर प्रुफ कोट
हरु पनि प्रयोग गर्न सकिन्छ | यसले पुरै रुप मा हिट नहटाए पनि के हाद सम्म छत् लाई तात्न बाट बचाऊछ |
हावा पास गर्न दिनुहोस्
cross ventilation को लागि थुप्रै प्रवेश र निकाश को ठाउँ भएमा पनि हामीले घरलाई तात्न बाट बचाउन सकिन्छ |साझ र बिहान जत्ति सक्दो सबै झयाल ,भेन्टिलेटर खोलेर हावा पास हुन दिनु पर्छ यसरी
झ्याल मा बिरुवा रोप्नु होस्
जब तपाइँ झ्यालहरू खुला छोड्दै हुनुहुन्छ, केही बिरुवाहरू किनारमा राख्नुहोस्।
विन्डो प्लान्टर्स,सजिलै राख्न सकिन्छ र भित्र पस्ने सुख्खा हावालाई आर्द्रता दिन मद्दत गर्दछ।
छहारी दिने
घाम लाई direct कौसी मा पर्न नदिन र तात्न नदिन अर्को काम भनेको हामीले छतमा छहारी लगिदिन सकिन्छ | Prefab को छत् जस्तै PVC roofing लगाएर पनि छत् लाई तात्न बाट कम गर्न सकिन्छ | नेपाल को तराई तिर यो निकै चलि आएको पनि छ |