Blogs/Current Article

के हो त Skill Sewa ?

5 min read

मान्छे बिरामी भए झै मान्छे बस्ने घर पनि विभिन्न कारणहरुले बिरामी हुने गर्दछ । के तपाई यो कुरा पत्याउनु हुन्छ ? Seepage, crack, paint उप्कने , भित्ता फुल्ने , पानी चुहिने आदि बिरामी घरको लक्षण हुन ।


तपाईंको घर,अफिस एंव व्यवसायिक भवनको सुरक्षा र तपाईको मानसिक शान्ति रक्षाको हेतुले SKILL SEWA अर्थात् तपाईको घरको डाक्टरको सन् २०१९ मा स्थापना भएको  हो । घरमा देखिने दैनिक समस्याको एकमुष्ट समाधान SKILL SEWA हो ।


दक्ष, योग्य, विषेशज्ञ प्राविधिक जनशक्तिले HI Tech Device को प्रयोगबाट घरको चेकजाँच गरी समस्या पत्ता लगाउने ,समस्याको कारण पत्ता लगाउने र समस्याको समाधान गर्नमा SKILL SEWA हमेशा अग्रपङ्गितिमा रहेको छ ।


बिशेष गरि उपत्यकाको ३ जिल्ला काठमाडौ,भक्तपुर र ललितपुरमा आफनो अनवरत सेवा दिई रहेको छ भने उपत्यका बाहिर पोखरामा पनि गुणस्तरीय सेवा सञ्चालन गरेको छ । करिब ३०० स्टाफ फुल टाइम र पार्ट टाइममा काम गरी रहेका छन भने २० हजार भन्दा बढी सेवाग्राहीले  SKILL SEWA  बाट प्रत्यक्ष लाभ उठाइ सकेका छन ।



 

SKILL SEWA का सेवा सुविधाहरु


SEEPAGE INSPECTION


घरका भित्ताबाट पानी भित्र छिर्नु ,छत चुहिनु , फुल्नु आदि समस्या  SEEPAGE हो । जसले गर्दा तपाई को घरको भित्ता वा छत कमजोर मात्र नभई बस्न योग्य हुदैन । फलस्वरुप तपाईको घर जीर्ण, भद्धा, कुरुप बन्ने गर्दछ ।


यसको लागि SKILL SEWA ले दक्षता प्राप्त ईन्जिनियर तथा सिपेज इन्सेपेक्टर मार्फत राम्रो सँग घरको चेकजाँच गर्ने गर्दछन । समस्याको मूख्य कारण पत्ता लगाई त्यसको समाधान दिगो समाधान पनि गर्ने गरिन्छ ।



STRUCTURAL INSPECTION


STRUCTRALINSPECTION एक संरचनात्मक इन्जिनियरद्धारा गरिने निरीक्षण हो । घर वा भवनको भार वहन गर्ने तत्वहरु जस्तै जग ,जोइन्ट, बीमहरू, ट्रसहरू, वा स्तम्भको सुदृढता पुष्टि गर्नका STRUCTRAL INSPECTION गर्ने गरिन्छ ।


STRUCTRAL INSPECTION गर्दा भविष्यमा हुन सक्ने भुकम्प,हावाहुरी, आगलागि जस्ता सम्भावित जोखिमबाट आफनो घर परिवारलाई सुरक्षित राख्न सकिन्छ ।


RENOVATION/ REMODELING

यदि तपाईको घर पुरानो भयो वा पुरानो घर घर किन्नु भएको छ तपाई आफनो इच्छा अनुसार घरलाई रिमोडेलिङ्ग गर्न सक्नु हुनेछ । यसको लागि SKILL SEWA ले 2D र 3D घरको नक्सा समेत बनाउने गर्दछ ।


तपाई आफुले चाहे बमोजिम घरमा कोठा ,किचन,बाथरुम,स्विमिङ्ग पुल , बगैचा, पार्किङ्ग थपघट गर्न सक्नु हुनेछ ।



FULL INSPECTION


FULL INSPECTION समग्र घरको सम्पुर्ण चेकजाँच गर्ने गरिन्छ । यदि तपाई घर किन्दै हुनुहुन्छ घरको FULL INSPECTION गर्न आवश्यक हुने गर्दछ जसको कारणले तपाई घरको पुरा अवस्थाको बारेमा सजिलैसँग जानकारी पाउन सक्नु हुन्छ र आफनो घरमा परिवारसँग सुरक्षित भएर बस्न पाउन हुन्छ । त्यसको लागि SKILL SEWA ले FULL INSPECTION प्याकेज अन्तगर्त तपाईको घरको जाँच गर्ने गर्दछ ।


 


CONTRUCTION INSPECTION   


घर निर्माण आरम्भ गर्दा देखि निर्माण कार्य सम्पन्न नहुदासम्म हाउस इन्सेपेक्टरको प्रत्यक्ष निगरानीमा निर्माण गर्ने कार्यलाई CONTRUCTION INSPECTION भनिन्छ । सुरक्षित आवास निर्माण गर्ने हेतुले SKILL SEWA ले निमार्ण पुर्व, निर्माण अवधिमा प्रत्यक्ष निगरानीमा CONTRUCTION INSPECTION गर्ने काम गर्दछ ।


 


PAINTING


घर निर्माण गर्नु जति महत्वपुर्ण कार्य हो घरमा रङ्ग लगाउने काम पनि हो । रङ्ग मानिसको मनोविज्ञानसँग जोडिएको हुन्छ । घरको रङ्गसँग तपाईका मनका भावनाहरु साटिएका हुन्छन ।


यदि तपाइको घरको भित्ता पेन्ट निस्किने समस्या छ र त्यसको समाधान नगरिकनै पेन्टिङ्ग गर्नु हुन्छ भने घर अशोभनीय र भद्धा देखिने गर्दछ । यसको लगि SKILL SEWA ले तपाईको बिरामी घरको उपचार गरेर मात्र रङ्ग लगाउने काम गर्दछ ।


 


SKILL SEWA नै किन ?




·     तालिम प्राप्त जनशक्ति


·     पुर्व निर्धारित बजेट


·     समस्या समाधान मुलक सेवा


·   HI_TECH DEVICES द्धारा समस्या परिक्षण


·     इन्जिनियरिङ्ग सुपरिवेक्षण


·     निर्धारित समय


·     सरसफाई र फोहर व्यवस्थापन


·     नेपालकै सबैभन्दा पुरानो र विश्वनिीय


·     WARRENTY सेवा


 



Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)