Blogs/Current Article

Reason for leakage

5 min read

सामान्यता हामी सबैको घरमा pipe बाट पानी leakage हुने समस्या आउछ | के कारणले pipe बाट leakage हुन्छ भन्ने कुरा पत्ता लगाउन सक्याैँ भने यस्तो समस्यबाट बच्न सकिन्छ |


१.  Improper Joint


   plumbing को काम गर्दा  विभिन्न जोडीको (joints ) को मद्दतले pipes लाई जोड्ने गरिन्छ | यसरी जोडिएको भाग leakage को लागि निकै नै क्रिटिकल मानिन्छ त्येसैले joints लगाउदा एकदमै ध्यान दिन जरुरी छ | मुख्य त हामीले अहीले को समय मा प्रयोग गरि आएको CPVC , PVC  pipes मा हामीले गमले pipes को joints जोड्ने भएकोले हतार मा कम गर्दा वा अन्य लापरवाही ले काम गर्दा पनि यस्तो समस्या देखा पर्छ|

समस्या आउनु अघि नै  plumbing को काम सकिसके पछि pipe मा plumbing test गरेर ढुक्का हुन सकिन्छ |


 



२. High water pressure


सामान्यता हामीले आफ्नो घरमा प्रयोग गर्ने CPVC pipes ले 400 psi सम्म को pressure धान्न सक्ने भएकोले pipes को क्षमता भन्दा धेरै pressure मा पानी को  बहाब भयो भने pipe फुट्ने वा joints  छुटेर leakage हुन्छ |

 



३. Foundation shift


यदि तपाइको घर मा settlement भैरहेको छ भने पनि घर को plumbing system  को levelling बिग्रिन गइ  pipe फुटेर leakage  हुन्छ  | 

त्यसैले घरको जग बनाउदा देखी नै हामी ले ध्यान  पुर्याऊन जरुरि हुन्छ ताकी पछि settlement को समस्या नहोस  |

 



४. Tree Roots


घरमा प्रयोग हुने खाने पानी होस् वा घर बाट निस्किने waste water त्यो सबै बाहिरी main line हुदै आउने जाने गर्छ त्येसैले यदि घर को वरिपरि कुनै ठुलो रुख हरु छन् भन पनि रुख को जरा हरुले pipe लाई असर पुर्याउने हुन्छ | त्यसैले pipe line बिछाउनु अघि नै वरीपरि को site लाई राम्रो संग सफा गर्नु पर्छ|

 



५. Temperature Change 


pipe बाट leakage हुनु को अर्को मूख्य कारण temperature  change पनि हो | घर मा तातो पानी को लागि CPVC pipe उपयुक्त मानिन्छ |यदि घरमा प्रयोग गरिएको greaser मा खराबी आए मा pipe मा धेरै तात्तो पानीको फ्लो भएमा पानी leakage को समस्या आउछ |




Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)