Blogs/Current Article

Why we should remodel bathroom

5 min read
others

हामी जत्ति धेरै समय सम्म घरमा बस्छौत त्यति घर सानो हुदै जान्छ किनकि घरको सामानहरु साथै मान्छेहरु पनि बढ्ने गर्छ | घरको समान र मान्छेको बृदि संगै सर्सफैका चुनौतिहरु पनि बढ्दै जान्छ त्यसैले पनि हामीले आफ्नो आबश्यकता अनुरुप घरको बाथरूम , Kitchen लाई remodel गर्नु पर्छ | बाथरूम को नबिकरण गर्नु पर्ने थुप्रै कारण हरु छन् ती मध्ये के कारण तल दिएको छ :-


अपाङ्ग/जेष्ठ/ बालबालिका मैत्री बनाउन

सामान्यता अस्पतालको बाथरूम हरु सबै जनालाई हुने खालको निर्माण गरियको हुन्छ , साथै हाम्रो घरमा पनि परिवार को सदस्य को बढधो उमेर लाई ध्यान मा राख्दै प्यान बाट कमोड़ मा रुपान्तरण गर्न वा बाथरूम मा बालबालिका लाई हुने सानो टियुब को जडान गर्दा पनि बाथरूम को नबिकरण गर्न जरुरि हुन्छ |



बाथरूम पुरानो भएमा 

समय अनुरुप व्यती को इक्छा आकनछा पनि बदलिनछ र पुरानो मोडेल को समान हरु फेर्ने गर्छन साथै   घरको हरेक समान फेरी रहेको हुन्छ यस्तो मा बाथरूम को  चलि आएको  design मा रुपान्तरण गर्ने इक्छा हुदा पनि नबिकरण गरिन्छ |


थप ठाँउ

घरमा परिवार को संग्ख्या  बृद्वि संगै घर को हरेक ठाउँ साघुरो हुदै जान्छ| यसमा बाथरूम पनि एक हुन्छ , बाथरूममा राखिने सृंगारको समान , सरसफाईको समानहरु बढ्ने भएको ले ,बाथ टव थप्नु परेमा  बाथरूम मा थप ठाउँ को जरुरत हुन्छ र थप ठाउँ को लागि बाथरूम लाई नबिकरण गर्नु  पर्ने  हुन्छ |





पानी रसाउने वा  चुईने 

यदि बाथरूम को भित्ता हरुमा पानी रसाईरहेको , पाएँ फ़ुलिएको , प्लास्टर झरेको समस्या देखिनछ भनि त्यो समस्या बाथरूम मा लागिएको टाईल, sanitary फिटिंग, प्लम्बिङ्ग को पाईप बाट  हुन सक्छ र यस्तो समस्यालाई जड बाटै निर्मुल गर्न पानी बाथरूम लाई नबिकरण गर्न जरुरि  हुन्छ | 



ऊर्जा दक्षता सुधार गर्न

तावरणीय रूपमा सचेत हुनेहरूको संख्यामा लगातार वृद्धि भएको छ। हाम्रो गुणस्तरीय बाथरूम उत्पादनहरू जस्तै पानी बचत फिक्स्चर, कम पानी मा संचालन हुने  शौचालय सुइटहरू ( कमोड़ ) र उज्यालो फ्लोरिंगले तपाईंको बाथरूमको ऊर्जा दक्षतालाई तीव्र रूपमा सुधार गर्न सक्छ। तपाईं नयाँ झ्यालहरु  पनि स्थापना गर्न सक्नुहुन्छ, जसले भेन्टिलेसनमा सुधार गर्नेछ, गर्मीमा शीतलन लागत र जाडोमा तताउने लागत दुवै हटाउँछ।

कार्यक्षमता बदाऊन

बाथरूम को  कार्यक्षमता  थप्न  विभिन्न सामग्री  थप्नु पर्ने हुन्छ  जस्तै नुहाउने स्क्रिनहरू, बाथरूम बेसिनहरू र बाथ टाव। यदि तपाइँको घर मा बाथरूम प्रयोग गर्ने  धेरै सदस्यहरू उपस्थित  छन्  भने, तपाइँको बाथरूमको नवीकरणले यसलाई थप कार्यात्मक बनाउन मद्दत गर्न सक्छ।



तपाईंको घरको पुनर्विक्रय मूल्य बढाउन 

तपाईंको बाथरूम नवीकरणको सबैभन्दा ठूलो फाइदाहरू मध्ये एक यो हो कि यसले तपाईंको घरको पुनर्विक्रय मूल्य बढाउनेछ।  छिटो बिक्री गर्ने एउटा तरिका भनेको आफ्नो बाथरुम अपडेट गर्नु हो । आधुनिक वा नवीकरण गरिएको बाथरूम भएका घरहरू  पुरानो  बाथरूम भएका घरहरू भन्दा बढी मूल्यमा बेच्ने प्रवृत्ति हुन्छ। नयाँ बाथरूमले तपाईंलाई आफ्नो बाथरूमको मजा लिन मात्र अनुमति दिँदैन, तर यसले ठूलो लगानीको रूपमा पनि काम गर्दछ।


Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)